SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ ०९:१५ AM · 1 मिनेट पढाइ

१० वर्षे यात्रामा अल्टिच्युड एयरको नयाँ छलाङ, भित्र्यायो अत्याधुनिक एयरबस हेलिकोप्टर

नेपालको हवाई सेवा तथा साहसिक पर्यटन क्षेत्रमा सक्रिय अल्टिच्युड एयरले आफ्नो स्थापनाको १० वर्ष पूरा गरेको अवसरमा कम्पनीको हेलिकोप्टर बेडामा नयाँ अत्याधुनिक हेलिकोप्टर थप गरेको