SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

मेडिकल शिक्षा सुधारका लागि प्रधानमन्त्री कार्यालयमा सरोकारवालाबिच छलफल

काठमाडौँ / मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ ।