SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

बेलायतबाट नेपालमा रेमिट्यान्स कारोबार सुरु, माछापुच्छ्रे बैंकसँग रिज रेमिटको साझेदारी

माछापुच्छ्रे बैंक लिमिटेड र बेलायतको रेमिट्यान्स सेवा प्रदायक कम्पनी रिज रेमिट लिमिटेडबीच रेमिट्यान्स सेवा सञ्चालन गर्ने सम्झौता भएको छ ।