SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

डिजिटल बैंकिङ सेवामा एनएमबि बैंकलाई दुई अन्तर्राष्ट्रिय सम्मान

एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित भिजा लिडरसिप कन्क्लेभ मा दुई महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ ।