SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ ११:०३ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा पल्स अवधि दोब्बर, ३० बाट ६० सेकेन्ड कायम

नेपाल टेलिकमले आफ्नो फोन तथा मोबाइल सेवा प्रयोग गरी अन्तरराष्ट्रिय कल गर्दा लाग्ने पल्सको समयावधि परिवर्तन गरेको छ ।