SHARE
अर्थ-डबली · सोमबार ८ मंिर २०८३ १०:३२ AM · 1 मिनेट पढाइ

बजाज पल्सरद्वारा एनपीएलका तीन उत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ मा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीले बजाज पल्सर एन१६० मोटरसाइकल प्राप्त गरेका छन्।