SHARE
अर्थ-डबली · सोमबार ८ मंिर २०८३ ०४:२२ PM · 1 मिनेट पढाइ

भारतले अनुरोध गरे पनि बागडोगरा विमानस्थलको विषयमा कुनै सहमति भएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ / परराष्ट्रमन्त्री शिशिर खनालले भारतसँग भैरहवाको हवाई मार्ग दुवैतर्फ प्रयोग गर्न पाउने सहमति भएको बताएका छन् ।