SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

विकास योजना कटौती गरेर विपद् प्रभावित क्षेत्रमा ६ अर्ब खर्चिँदै बागमती सरकार

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण गर्न प्रदेश सरकारले ६ अर्ब परिचालन गर्ने बताएको छ ।