सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड बालाजु क्षेत्रकै उत्कृष्ट करदाता
काठमाडौँ / सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रा.लि. आन्तरिक राजस्व कार्यालय, बालाजुको कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित