मकवानपुरमा सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बन्यो यति पेन्ट्स
हेटौँडा / स्वदेशी पेन्ट्स उत्पादक कम्पनी यति पेन्ट्स प्रा.लि.आन्तरिक राजस्व कार्यालय हेटौँडा, मकवानपुरबाट उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली