SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

फेरि उकालो लाग्यो सुनचाँदीको मूल्य, सुन तोलाको २ लाख ४७ हजार ९००

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन रु ५०० र चाँदीको मूल्य प्रतितोला रु ३५ ले बढेको हो ।