SHARE
अर्थ-डबली · मङगलबार ९ मंिर २०८३ ०२:३७ AM · 1 मिनेट पढाइ

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ / ताप्लेजुङको ओलाङचुङ्गोला केन्द्रविन्दु भएर मंगलबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ ।