डिजिटल भुक्तानीमा उत्कृष्ट प्रदर्शन, हिमालयन बैंकलाई भिसाबाट दुई अवार्ड
हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’ (Visa Leadership Conclave) मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली