SHARE
अर्थ-डबली · सोमबार ३ कात्िक २०८३ ०४:०१ AM · 1 मिनेट पढाइ

५ मिटरसम्म हिउँ जम्दा सिमकोट–हिल्सा सडक ठप्प (तस्वीरहरु)

लगातारको हिमपातले सिमकोटहिल्सा र लिमी जाने सडक अवरुद्ध भएका छन्। नारा लेकमा पाँच मिटरसम्म हिउँ जम्दा सडक खुलाउन कठिनाइ भएको छ।