SHARE
पर्दाफास · बुधबार २१ असो २०८३ ०५:१७ PM · 1 मिनेट पढाइ

राजावादी आन्दोलनमा के-के भयो ? मानव अधिकार आयोगले कस–कसलाई गर्‍यो कारबाही सिफारिस

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंमा भएको राजावादी आन्दोलनका क्रममा मानव अधिकार उल्लङ्घन भएको निष्कर्ष निकाल्दै तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका कमान्डर र आन्दोलनका अगुवामाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।