SHARE
पर्दाफास · बुधबार २१ असो २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

राजनीतिक आग्रह-पूर्वाग्रहभन्दा माथि उठेर पोशाक खरिदको अध्ययन गर्छौँ : खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियाबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर निष्पक्ष रूपमा अध्ययन गर्ने बताएकी छन् ।