SHARE
पर्दाफास · बुधबार २१ असो २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

राठौरले फिर्ता लिए सभापतिको उम्मेदवारी, अब गगन थापा र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राठौरले सभापति पदको उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।