SHARE
कर्पोरेट समाचार · बुधबार २१ असो २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

कांग्रेस सभापतिको दौडबाट किशोरसिंह राठौर बाहिरिए, गगनलाई समर्थन

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्। बुधबार राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गर्दै राठौरले पार्टीको बृहत्तर एकताका लागि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार