सबै पोर्टलहरू
बुटवल टुडे

बुटवल टुडे

बुटवल टुडे

Butwal
7430
समाचार
7 months ago
अन्तिम अद्यावधिक

ताजा समाचार

ठगीको अभियोगमा पक्राउ मङगलबार १७ चैत २०८२ ०९:०३ AM

ठगीको अभियोगमा पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । The post...

मध्यपूर्व तनाव चर्किंदै मङगलबार १७ चैत २०८२ ०९:२३ AM

मध्यपूर्व तनाव चर्किंदै

मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको छ । इजरायल, इरान र तिनका सहयोगी शक्तिहरूबीच...

इन्डोनेसियाको समुद्रमा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार मङगलबार १७ चैत २०८२ ०९:४३ AM

इन्डोनेसियाको समुद्रमा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार

इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१ जना चालक दलका सदस्यहरूको संय...

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु मङगलबार १७ चैत २०८२ ०९:५३ AM

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्न थालिएको छ । विषादी छिट्काऊ...

राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता मङगलबार १७ चैत २०८२ १०:२३ AM

राष्ट्रिय औषधि प्रयोगशालाले प्राप्त ग-यो ‘आइएसओ’ मान्यता

राष्ट्रिय औषधि प्रयोगशालाले अन्तर्राष्ट्रिय प्रमाणीकरण ‘आइएसओ’ मान्यता प्राप्त गरेको छ । प्रयोगशालाल...

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार मङगलबार १७ चैत २०८२ १०:३५ AM

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज भने द...

प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदहरुसँग छलफल मङगलबार १७ चैत २०८२ १०:४१ AM

प्रधानमन्त्री शाहद्वारा सुदूरपश्चिमका सांसदहरुसँग छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग विकास निर्माण तथा त्यस क्षेत्रमा देखि...

सामूहिक विद्यालय परिवारको अधिवेशनबाट पन्थी अध्यक्षमा निर्वाचित, शिक्षा सुधारमा विशेष जोड मङगलबार १७ चैत २०८२ १०:५८ AM

सामूहिक विद्यालय परिवारको अधिवेशनबाट पन्थी अध्यक्षमा निर्वाचित, शिक्षा सुधारमा विशेष जोड

सामूहिक विद्यालय परिवार रुपन्देहीको २५औँ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृ...

यातायात कार्यालयबाट सात ७ बिचौलिया पक्राउ मङगलबार १७ चैत २०८२ ११:०६ AM

यातायात कार्यालयबाट सात ७ बिचौलिया पक्राउ

काठमाडौँ महानगरपालिका–१५ सानो भ¥याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना बिचौलिया पक्राउ परेका...

प्रधानमन्त्री कप: नेपाल पुलिस क्लब ६ विकेटले विजयी मङगलबार १७ चैत २०८२ ११:१२ AM

प्रधानमन्त्री कप: नेपाल पुलिस क्लब ६ विकेटले विजयी

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल पुलिस क्लबले कोस...

खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड मङगलबार १७ चैत २०८२ ११:३६ AM

खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड

युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्...

जेइकु जे ६ टी बुटवल–भैरहवामा, अफरोड ईभीको नयाँ विकल्प मङगलबार १७ चैत २०८२ ११:५० AM

जेइकु जे ६ टी बुटवल–भैरहवामा, अफरोड ईभीको नयाँ विकल्प

बुटवल र भैरहवास्थित ओमोडा एण्ड जेइकु सवारी साधनका आधिकारिक शोरुममार्फत नयाँ विद्युतीय एसयूभी जेइकु ज...