SHARE
बुटवल टुडे · मङगलबार १७ चैत २०८२ ११:५० AM · 1 मिनेट पढाइ

जेइकु जे ६ टी बुटवल–भैरहवामा, अफरोड ईभीको नयाँ विकल्प

बुटवल र भैरहवास्थित ओमोडा एण्ड जेइकु सवारी साधनका आधिकारिक शोरुममार्फत नयाँ विद्युतीय एसयूभी जेइकु जे ६ टी (रियर–ह्वील ड्राइभ) को बिक्री शुभारम्भ गरिएको छ ।