SHARE
बुटवल टुडे · मङगलबार १७ चैत २०८२ ०९:५३ AM · 1 मिनेट पढाइ

औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु

कैलालीमा औलो र कालाजार तथा अन्य कीटजन्य रोग नियन्त्रणका लागि विषादी छिट्न थालिएको छ । विषादी छिट्काऊ अभियानअन्तर्गत कैलालीका सयौँ घरमा विषादी छिट्ने जनाइएको छ ।