SHARE
बुटवल टुडे · मङगलबार १७ चैत २०८२ ११:३६ AM · 1 मिनेट पढाइ

खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड

युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई  यसमा समाहित गर्नुपर्ने बताएका छन्  ।