सामूहिक विद्यालय परिवारको अधिवेशनबाट पन्थी अध्यक्षमा निर्वाचित, शिक्षा सुधारमा विशेष जोड
सामूहिक विद्यालय परिवार रुपन्देहीको २५औँ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
