SHARE
बुटवल टुडे · मङगलबार १७ चैत २०८२ ०९:२३ AM · 1 मिनेट पढाइ

मध्यपूर्व तनाव चर्किंदै

मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको छ । इजरायल, इरान र तिनका सहयोगी शक्तिहरूबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष भिडन्तले क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती दिएको छ ।