सोमबार, जेठ २५ २०८३ १२:१४ PM

×
images

नेपाल स्टाटस

बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियन नेपाल आउँदै

सोमबार ९ फागुन २०७९ ०९:२० AM

काठमाडौं - बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमणमा आउने भएकी छन्। बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका...

प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता

सोमबार ९ फागुन २०७९ ०९:१० AM

काठमाडौं -प्रधानसेनापति प्रभुराम शर्मासँग नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिने सिलसिलामा नेपाल भ्रमणमा रहेका भारतीय सेनाका पूर्वप्रमुखहरूले भेटघाट र छलफल गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्...

राष्ट्रपति भण्डारी सेनाद्वारा प्रस्तुत सांस्कृतिक कार्यक्रममा सरिक

सोमबार ९ फागुन २०७९ ०८:५५ AM

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज साँझ आयोजित सांस्कृतिक कार्यक्रम तथा स्वागत समारो...

आजको मौसमः प्रदेश १, कर्णाली र गण्डकी प्रदेशको उच्च भागमा हिमपातकाे संभावना

सोमबार ९ फागुन २०७९ ०८:४५ AM

काठमाडौं - हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूमा...

जनप्रतिनिधिले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने पर्ने

सोमबार ९ फागुन २०७९ ०८:३५ AM

दमाैली - तनहुँको आँबुखैरेनी गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेको छ। सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यसहित जनप्रतिनिधिका छोराछोरीलाई अनिवार...

प्रचण्डका खास दिन : पुस १० ले प्रधानमन्त्री बनायो, २६ ले अविश्वास जन्मायो

सोमबार ९ फागुन २०७९ ०८:२५ AM

काठमाडौं - नेकपा(माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पुस महिना खास देखिएको छ। मंसिरमा सम्पन्न चुनावमा प्रचण्डको दल माओवादी केन्द्र कमजोर हैसियतमा तेस्रो दल भए...

राष्ट्रपति निर्वाचन : सहमति बन्ने संभावना क्षीण, निर्णायक माओवादी

सोमबार ९ फागुन २०७९ ०८:१५ AM

काठमाडौं- आइतबार बिराटनगर पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन १३ गते मात्रै एमालेले राष्ट्रपति उम्मेदवार घोषणा गर्ने बताए। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार फागुन १३ ग...

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने 

सोमबार ९ फागुन २०७९ ०८:१० AM

काठमाडौँ - नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा नेता रामचन्द्र पौडेललाई अघि सार्ने तयारी गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पनि राष्ट्रपतिको उम्मेदवार बन्ने आकाङ्क्षा राख्दै आएकोएक नेता...