रामेछाप । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रामेछापमा निर्वाचन परिचालनको लागि १ हजार ३ सय ९९ सदस्यीय कमिटी बनाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि होमबहादुर बुढाथोकीको संयोजकत्व...
काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले ‘प्लेब्याक सिंगिङ’ बाट सन्यास लिएको घोषणा गरेका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले अब फिल्मका लागि प्लेब्याक गायन नगर...
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि (आज -सोमबार) बिहान १२ ब...
काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा हालसम्म १३ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको एक अध्ययनले देखाएको छ । स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल ९इप्पान० र बिएफआइएस प्रालिले संयुक्त रूपमा तयार पार...
नवलपुर । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटस्थित नारायणी नदीबाट नेपालकै पहिलो ‘राइनो क्रुज’ सञ्चालनमा आउने भएको छ । नवलपुर र यस क्षेत्रमा पर्यटकीय क्षेत्रमा दिगो र सम्भावनायुक...
काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छन्। मेयर बालेन शाहले राजीनामा दिएसँगै उनले स्वतस् कार्यवाहकको जिम्मेवारी पाएकी हुन्। मेयरले पदबाट राजीन...
काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)ले आसन्न निर्वाचनका क्रममा राजनीतिक दलका घोषणापत्रमा आर्थिक विषयलाई मुख्य प्राथमिकतामा राख्न आग्रह गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा परिसंघका अध्यक्ष वी...
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिए...