images

नेपाल स्टाटस

images

'हिमाल बचाउन अन्तर्राष्ट्रिय समुदायको साथ चाहिन्छ' :  प्रधानमन्त्री दाहाल

शनिबार १६ मंिर २०८० ०३:५३ PM

 काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल बचाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । प्रधानमन्त्री दाहालले मानव जातिलाई जोगाउनका ल...

images

केयूले तीन साताअघि ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ? कसरी बन्छ हाइड्रोजन ? 

शनिबार १६ मंिर २०८० ०३:५० PM

काठमाडौँ - धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय केयू परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा...

images

नेपालको सार्वजनिक ऋण २३ खर्ब ५७ अर्ब ६ करोड नाघ्यो !

शनिबार १६ मंिर २०८० ०३:४६ PM

 काठमाडौँ - चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयक...

images

पेरिस सम्झौता कार्यान्वयन छिटो गर्नुपर्नेमा प्रधानमन्त्री दाहालको जोड 

शनिबार १६ मंिर २०८० ०२:२६ PM

काठमाण्डौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेरिस सम्झौता कार्यान्वयन छिटो गर्नुपर्नेमा जोड दिएका छन् । कोप–२८ मा अवसरमा आज उनले...

images

दोलखा सुन प्रकरणका नौं अभियुक्त जेल चलान, तीन जना धरौटीमा रिहा

शनिबार १६ मंिर २०८० ०२:२३ PM

दोलखा - दोलखामा बरामद ११ किलो सुन तस्करी प्रकरणका नौं अभियुक्तलाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदाल...

images

कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन पुसमा काठमाडौंमा हुने

शनिबार १६ मंिर २०८० ०२:१९ PM

 हेटौंडा - नेपाली कांग्रेस बागमती प्रदेश समितिको पहिलो सम्मेलन पुस ७ गते काठमाडौंमा हुने भएको छ । कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय काठमाडौ...

images

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-'अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन' 

शनिबार १६ मंिर २०८० ०१:३० PM

चितवन - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारह...

images

 ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने आँट बढेको केपी ओलीको भनाई 

शनिबार १६ मंिर २०८० १२:४३ PM

काठमाण्डौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले आफ्नो शासनकालमा देशेको अर्थतन्त्र सबल बनाएको दबी गरेका छन् । एमालेले सुरु गरेको झु...