images

नेपाल स्टाटस

images

रोजगारीका लागि बेलायत जाने ४५ नर्स छनोट, कति हुन्छ तलव ?

सोमबार २५ मंिर २०८० ०८:४१ AM

काठमाडौं - रोजगारीका लागि बेलायत जाने ४५ नर्स छनोट भएका छन्। अन्तर्वार्तामा सहभागी ६० जना नर्स मध्येबाट ४५ जनालाई छनोट गरिएको हो। सुरुमा १०० ज...

images

पत्रकार सुबेदीको ‘सतिदेवी’ लाई सेन्सर बोर्डको ‘यु’ सर्टिफिकेट

सोमबार २५ मंिर २०८० ०८:४० AM

पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुबेदीको फिल्म केन्द्रीय चलचित्र जाँच समितिबाट पास भएको छ । निर्देशक सुबेदीका अनुसार चलचित्र सतीदेवीले युनिभर्सल...

images

विपिन जोशीलाई छुटाउन परराष्ट्रमन्त्री साउदले गरे कतारलाई पुन: आग्रह

सोमबार २५ मंिर २०८० ०८:३७ AM

काठमाडौँ - विपिन जोशीलाई छुटाउनको लागि नेपालले फेरि कतारलाई आग्रह गरेको छ । दोहामै राजनीतिक कार्यालय भएको हमास समूहको कतारसँग सुमधुर सम्बन्ध रहेको छ । स...

images

गगनको प्रश्न - कांग्रेस सरकारमा भएको बेलामा यति धेरै काण्डहरू किन भइरहेको छ ? 

सोमबार २५ मंिर २०८० ०८:३४ AM

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरू कुशासनका कारण आक्रान्त भएको बताएका छन् । आइतबार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारक...

images

एमाले ‘संकल्प यात्रा’ टोली आज पुष्पलालको जन्मथलो रामेछाप पुग्दै

सोमबार २५ मंिर २०८० ०७:३३ AM

रामेछाप - प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत मंसिर १४ गतेबाट सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज रामेछाप आइपुग्दै छ । झुलाघाट&...

images

पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरियो 

सोमबार २५ मंिर २०८० ०७:२८ AM

काठमाडौँ - प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवंगत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरिँदैछ । आइतबार र...

images

आज तराईमा हुस्सु, हिमाली भेगमा हिमपातको सम्भावना

सोमबार २५ मंिर २०८० ०७:२५ AM

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तर...

images

अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

आइबार​ २४ मंिर २०८० ०४:०० PM

 काठमाडौँ - दुबईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । ४९।३ ओभरमा ९ विकेट गुमाएर अफगानिस्तानले २६...