अदालतमै महिला कर्मचारीमाथि कुटपिट गर्ने वकिल पक्राउ

काठमाडौँ - महिला कर्मचारीमाथि कुटपिट गर्ने जिल्ला अदालत ललितपुरका वकिललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वकिल अमिर लामिछाने रहेका छन् । उनले कर्मचारी प्रेमिका तामाङलाई कुटपिट गरेका हुन् । तामाङको मुखमा चोट लागेको छ ।