बजेट पास गर्नुअघि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

काठमाडौँ - जिल्ला निर्वाचन कार्यालयहरु खारेज नगर्ने सरकारको प्रतिवद्धतालाई बजेटमा समावेश गर्न प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।