आज ४ वटा संसदीय समितिको बैठक बस्दै, के–के हुन् एजेन्डा ?

काठमाडौँ - आज एकै पटक ४ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा सोह्रौँ पञ्चवर्षीय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल हुनेछ ।