कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ ।  केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।

आज समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले  बताए ।