भारतीय बिदेशमन्त्री एस जयशंकर आज स्वदेश फर्किँदै

 काठमाडौँ -भारतीय बिदेशमन्त्री एस जयशंकर आज पशुपतिनाथको दर्शन गर्न पुग्दैछन् । दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका बिदेशमन्त्री जयशंकर आज पशुपतिनाथ दर्शन गर्न जान लागेका हुन । उनी आजै स्वदेश फर्कदै छन् ।