क्यान महासंघका पूर्व अध्यक्ष नवराज कुँवर असोसियोको उपाध्यक्षमा पुनः निर्वाचित
काठमाडौँ / कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का पूर्व अध्यक्ष नवराज कुँवर एसियनओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसनको उपाध्यक्षमा पुनः निर्वाचित भएका छन्।
