SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

मुगुमा खानेपानी योजना : फर्जी मूल्याङ्कन गरेर डीपीआरमै करिव साढे ३९ लाख झ्वाम्, अख्तियारले चलायाे मुद्दा

काठमाडौँ / मुगुमा खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको