SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ०९:२२ AM · 1 मिनेट पढाइ

इजरायलको चुनावी सर्वेक्षणमा नेतान्याहुलाई धक्का, विपक्षी गठबन्धन अगाडि

इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्थी गठबन्धन विपक्षी गठबन्धनभन्दा पछाडि परेको छ ।