SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ११:१६ AM · 1 मिनेट पढाइ

गोकर्णमा सलिको गल्फ टुर्नामेन्ट हुँदै, विजेतालाई विभिन्न विधामा पुरस्कार

श्री सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार, अक्टोबर ३१ मा सलिको गल्फ टुर्नामेन्ट २०२६ आयोजना गर्ने भएको छ।