SHARE
अर्थ-डबली · बुधबार १२ कात्िक २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

भारत–पाकिस्तान युद्ध रोक्न ट्रम्पले साँच्चै दिएका थिए २५० प्रतिशत करको धम्की ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोक्न दुवै देशमाथि २५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको दाबी गरेका छन् ।