SHARE
काठमाण्डुपाटी · बुधबार २१ असो २०८३ ०५:४० AM · 1 मिनेट पढाइ

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश दिइने, प्रत्यक्ष प्रसारण गरिने

काठमाण्डु- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र हुँदैछ। केही बेरमा हुने बन्द सत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ। खुलामञ्चमा प्रवेश पाएका सबैलाई बन्द सत्रमा प्रवेश खुला गरिएको प्रवक्ता देवराज चालिसेले बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी