SHARE
अर्थ-डबली · बुधबार २१ असो २०८३ ०५:५९ AM · 1 मिनेट पढाइ

हिम पर्वतले पायाे आईपीओ निष्काशन गर्ने अनुमति, बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल

काठमाडौँ / हिम पर्वत हाइड्रोपावर लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति पाएको छ।