SHARE
अर्थ-डबली · शुक्रबार​ ७ कात्िक २०८३ ०३:३४ AM · 1 मिनेट पढाइ

तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, कति भयो क्षति ?

चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् ।