SHARE
अर्थ-डबली · शनिबार ८ कात्िक २०८३ ०२:२१ AM · 1 मिनेट पढाइ

आजको मौसम : आज कुन–कुन प्रदेशमा हुँदैछ वर्षा ?

काठमाडौँ / हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ ।