SHARE
अर्थ-डबली · शनिबार ८ कात्िक २०८३ ०७:१५ AM · 1 मिनेट पढाइ

नेपाली श्रमिकको सुरक्षा र मर्यादित रोजगारीमा जोड, मौरिससका श्रममन्त्रीसँग पराजुलीको भेट

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग नेपाली श्रमिकको अधिकार, सुरक्षा