SHARE
अर्थ-डबली · सोमबार १० कात्िक २०८३ ०४:२४ AM · 1 मिनेट पढाइ

एनपिएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने– ‘नेपाली क्रिकेट अमर रहोस्’

काठमाडौँ / प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।