SHARE
अर्थ-डबली · मङगलबार ११ कात्िक २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

काठमाडौँ / भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्व सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ