SHARE
अर्थ-डबली · मङगलबार ११ कात्िक २०८३ १०:०५ AM · 1 मिनेट पढाइ

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई चाँदीको बल प्रदान गरिने भएको छ।