SHARE
अर्थ-डबली · मङगलबार ११ कात्िक २०८३ ०८:३४ AM · 1 मिनेट पढाइ

चितवन राइनोजको सहप्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी चितवन राइनोजको सहप्रायोजकमा किसान एग्रोबेस इन्डस्ट्रिज लिमिटेड (KABIL) जोडिएको छ ।