SHARE
अर्थ-डबली · मङगलबार ११ कात्िक २०८३ ०९:०५ AM · 1 मिनेट पढाइ

एनपीएल क्रिकेटः चितवनद्वारा विराटनगरलाई १५८रनको रनको लक्ष्य

काठमाडौँ / तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ ।