SHARE
अर्थ-डबली · मङगलबार ११ कात्िक २०८३ १०:४४ AM · 1 मिनेट पढाइ

एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवन राइनोज विजयी

काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको आजको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ८ रनले पराजित गरेको छ।