SHARE
अर्थ-डबली · मङगलबार ११ कात्िक २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताएको छ ।